नेपाल स्काउटको स्थापना दिवसमा पारिजात स्कुलमा विविध कार्यक्रम

इ चितवन खबर

June 19, 2025

चितवन । भरतपुर-६, चितवनमा रहेको पारिजात सेकेण्डरी ई. बाे. स्कुलले नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रमका साथ मनाइएको छ । 

 

कार्यक्रम पारिजात सेकेण्डरी ई. बाे. स्कुलका संचालन समितिका अध्यक्ष माेहन राउतकाे अद्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि भरतपुर वडा नम्बर ६ का वडाका प्रतिनिधि रुद्र अधिकारी, स्कुलका प्राचार्य अरबिन्द प्रताप राणा, स्काउटर राेभर लिडर तथा भरतपुर महानगर स्थानीय स्काउट आयुक्त उपेन्द्र घिमिरे लगायतले स्काउटको महत्व तथा नेपाल स्काउटले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो । 

 

कार्यक्रममा प्रमुख अतिथि भरतपुर वडा नम्बर ६ का वडाका प्रतिनिधि रुद्र अधिकारीले नेपाल स्काउटका माध्यमबाट समाजका विसंगती हटाउन, विपत् व्यवस्थापन गर्न र सभ्य समाज निमार्ण गर्न जनशक्ति उत्पादनमा सहयोग पुगेको उहाँले बताउनु भयो । 

 

कार्यक्रममा ईलाका प्रहरी कार्यलाईका प्रमुखले लागू पदार्थ तथा सुर्तीजन्य पदार्थको प्रयाेग र असर सम्बन्धि समुदाय र प्रहरी बिच अन्तर्क्रिया, सेवा, अनुशासन र नेतृत्व" काे मुल मन्त्रलाई आत्मसाथ गर्दै हामीले आजकाे दिन आत्मचिन्तन, आत्मसुधार र समाजसेवाकाे संकल्पका साथ अगाडि बढ्दै जानू पर्ने धारणा राख्नु भयो  ।

 

नेपाल स्काउटको स्थापना विक्रम सम्वत २००९ असार ५ गते भएको हो । हरेक असार ५ गते नेपालमा स्काउट दिवस मनाउने गरिन्छ । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा अत्यधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो । 

कार्यक्रममा  विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु, बजार ब्यबस्थापन, टाेलका प्रतिनिधिहरु, आमा समूह, सुरक्षाकर्मी लगायत  स्काउटका  भाइबहिनीहरुको सहभागीता रहेको थियो ।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

"दीपावली"

November 06, 2026

धनतेरस पर्व मनाइँदै

November 06, 2026

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा बालगृहका बालबालिका सँग खुसी साटासाट

November 05, 2026

एनपिएल : विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

November 05, 2026

व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

November 05, 2026

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

November 05, 2026

तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न नवलपुर प्रशासनको आग्रह

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

November 05, 2026

सुन र चाँदीको मूल्यमा बृद्धि

November 05, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .